गोदावरीको खुटिया खोलामा ४ जना वेपत्ता

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–९, शहरी झुलोंगे पुल नजिक खुटिया खोलामा नुहाउन गएका सात जना किशोर मध्ये चार जना वेपत्ता भएका छन्।

Ganyapdhura gau
Dadhaldhura pur

धनगढी उपमहानगरपालिका–४ का १७ वर्षीय नबिन डडाल, १७ वर्षीय युवराज कुवर, १७ वर्षीय आकाश मल्ल नुहाउदै गरेका थिए । बेपत्ता हुनेमा १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतिक चौधरी नुहाउन गएका थिए ।

Navadurga sun

उनीहरूमध्ये चार जना हालसम्म वेपत्ता रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएस्पी रणबहादुर चन्दले जानकारी दिएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...