कैलालीको खुटिया नदीमा डुबेर बालकको मृत्यु

अत्तरिया-  कैलालीको खुटिया नदीमा डुबेर बालकको मृत्यु भएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

मृत्यु हुनेमा गोदावरी नगरपालिका वडा नम्बर- ९ स्थित बल्मीका पुष्पराज जोशीका ११ वर्षीय छोरा दीपेन्द्र जोशी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । जोशी आइतबार खुटिया नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए ।

Navadurga sun

सोमबार बिहान प्रहरीले शव फेला पारेको हो । खुटिया नदीमा बर्सेनि बालबालिका डुब्ने गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...