टिकापुरमा बसको ठक्करबाट मृत्यु भएका साईकल यात्रीका आफन्त आन्दोलित

टिकापुर- टिकापुरमा बसको ठक्करबाट मृत्यु भएका साईकल यात्रीका आफन्त आन्दोलित बनेका छन्।

Dadeldhura hospital

हिजो मंगलबार विहान ईलाका प्रहरी कार्यालय टिकापुर अगाडीको चोकमा बसको ठक्करबाट साइकलयात्री टीकापुर नगरपालिका–६ का अतवारी चौधरीको मृत्यु भएको थियो।

Navadurga sun
Godawari sandesh

आफन्तले आज टीकापुरमा सडक अवरुद्ध गरेका छन्। पीडित पक्षले क्षतिपूर्तिको माग गर्दै बजारको विभिन्न ठाउँमा टायर बालेर आन्दोलन गरिरहेका छन् ।

आन्दोलनरत पक्षसंग संवाद गरि सहमति गर्ने प्रयास भईरहेको ईलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ।

Loading...