कैलालीबाट २५ लाखको भन्सार छलिका सामग्री बरामद

अत्तरिया- सशस्त्र प्रहरीले कैलालीले धनगढी १९ खेदाघाटबाट २५ लाख बराबरको बेवारिसे अवस्थाको सामग्री बरामद गरेको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

नेपाल भारतको सिमा क्षेत्रमा भारतबाट भन्सार छलीको सामग्री आउन लागेको सुचना प्राप्त भएपछि सशस्त्र प्रहरी ३४ नम्बर गणका प्रमुख सुरेन्द्रराज सञ्जितको कमाण्डमा गएको टोली बरामद गरेको हो ।

Navadurga sun

टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्राएको गोठ जस्तो छाप्रोमा लुकाई छिपाई राखेको लेडिज सुट, साडी, कुर्ता सुरुवाल, थानको कपडा र बच्चाको कपडा गरी २४ पोका कपडा बरामद गरी आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाएका जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...