अत्तरियाका खुल्ला नालीमा ढकनी लगाउन ४० लाखमा ठेक्का आह्वान

अत्तरिया- कैलालीको अत्तरिया बजार क्षेत्रका नालीमा ढकनी (ड्रेन कभर) लगाउन ठेक्का आह्वान गरिएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

खुल्ला रहेका नालीमा ढकनी लगाउन सडक डिभिजन कार्यालय महेन्द्रनगरले गत साउन ११ गते मूल्य अभिवृद्धी कर सहित ४० लाखमा ठेक्का आह्वान गरेको हो ।

Navadurga sun

“सम्झौता भएको मितिले तीन महिनाभित्र काम सम्पन्न गर्ने गरि अत्तरिया क्षेत्रका नालीमा ढकनी लगाउन हामीले ४० लाखमा ठेक्का आह्वान गरेका छौँ, सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख राजेश कुमार यादवले भने ।”

नालीमा ढकनी लगाएपछि दुर्घटनाको जोखिम कम हुने र दुर्गन्ध न्यूनिकरण हुने विश्वास गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...