कैलाली कारागार घटनाका विषयमा मुख्यमन्त्री र गृहमन्त्री बिच छलफल

अत्तरिया- कैलाली कारागार घटनाका विषयमा मुख्यमन्त्री र गृहमन्त्री बिच छलफल भएका छ । शनिबार गृहमन्त्री रमेश लेखक र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह बिच छलफल भएको हो ।

Dadeldhura hospital

छलफलमा कैलाली कारागारमा घटेको घटना, सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा र विपद् व्यवस्थापनका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

गएराति कैलाली कारागारभित्र भएको झडपमा एक जनाको ज्यान जानुका साथै ४९ जना घाइते भएका थिए । घाइते ४९ जनाको सेताी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको कोरोनाकालमा निर्माण भएको अस्पतालमा उपचार भईरहेको छ ।

Loading...