कैलालीमा एक पुरुष मृत फेला

Dadhaldhura pur

धनगढी । कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका-२ साडेपानी स्थित पुर्व पश्चिम राजमार्ग सडक खण्डको दायाँ साईड सडक किनारादेखी अन्दाजी १० मिटर टाढा नाम, थर, वतन नखुलेको अन्दाजी ५५र६० वर्षीय पुरुष मृत अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

Ganyapdhura gau
ADD Khali jpg
ADD Khali jpg
Loading...