कैलालीको गोदावरी नगरको पर्खाल भत्कियो

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको पर्खाल भत्किएको छ । नगरपालिकाको पश्चिमतिरको पर्खाल भत्किएको हो ।

गोदावरी लगायत कैलाली र कञ्चनपुरमा आज मध्याहृ करिब एक घण्टा भारी वर्षा भएको थियो । यहाँका नदी तथा खोलाहरुमा पानीको बहाब बढेको छ ।

Navadurga sun

अत्तरिया चोक जलमग्न भएको छ भने गोदावरी नदीमा ६ जना फसेका छन् । उनीहरुको उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...