डडेलधुरामा लडेर एक महिलाको मृत्यु

डडेल्धुरा- डडेलधुरामा कुलोमा लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको परशुराम नगरपालिका–५ महाकाली नदी किनारको परिगाउँकी धनादेवी बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। सोमवार खेतमा पानी लगाउन गएको बेला सिँचाइ कुलोमा लडेर उनको मृत्यु भएको जनाइएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...