डोटीको आदर्शमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ घाइते By अत्तरिया न्युज On २०८२ असार ६, शुक्रबार १६:१० डोटी- डोटीको आदर्श गाउँपालिकाको मौवामा जिप दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएको जनाएको छ । घट्नाको विस्तृत विवरण आउन बाँकी रहेको छ । जिप दुर्घटना