दार्चुलाको चमेलिया नदीमा बगेर पुरुषको मृत्यु

दार्चुला- दार्चुला र बैतडीको सीमा नदी चौलानी (चमेलिया) नदीमा बगेर एक पुरूषको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–२ छेलाबगरमा शनिवार बिहान नुहाउने क्रममा बगेर स्थानीय ६० वर्षीय कृष्णबहादुर पालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार छेलाबगरमा नुहाउने क्रममा चौलानी नदीमा बगेर ६० वर्षीय कृष्णबहादुर पालको मृत्यु भएको हो ।

Navadurga sun
Godawari sandesh

नदीमा बगेर पाल केही समयपछि बगेको ठाउँदेखि करिब दुई सय मिटर तल उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका अधिकारी छत्रबहादुर रावतले बताए । मृतक पालको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल लैजाने तयारी भइरहेको छ ।

Loading...