कैलालीको ट्याङ्ना खोलामा पुरुष मृत फेला

Dadhaldhura pur

धनगढी । कैलालीको ट्याङ्ना खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका ४ मा रहेको श्रीराम सामुदायीक वनको ट्याङ्ना खोला किनारमा घोडाघोडी नगरपालिका ४ रामपुर बस्ने ३२ वर्षीय नरेश रतोकी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

 

Ganyapdhura gau
ADD Khali jpg
ADD Khali jpg
Loading...