धनगढीका युवक लागूऔषधसहित पक्राउ

धनगढी । कैलालीको धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-५ तारानगरबाट सोही ठाउँ बस्ने २० वर्षीय रिसव चौधरी लागूऔषधसहित पक्राउ परेका हुन्।

चौधरीलाई चेकजाँच गर्दा ७० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार नियन्त्रणमा लिएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...