धनगढीका एक युवक लागूऔषधसहित पक्राउ

Dadeldhura hospital

धनगढी- धनगढीका एक युवक लागूऔषध सहित पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–८ भगत चोक स्थित सोही ठाउँ बस्ने २३ वर्षीय राहुल राना लागूऔषधसहित पक्राउ परेका हुन् । रानालाई चेकजाँच गर्दा ४५० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Loading...