

धनगढी- कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

भजनी नगरपालिका–५ दुदुवाफाटाबाट भजनी नगरपालिका–२ रजवारा बस्ने २६ वर्षीय नरेश परीयार सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
दुई जनालाई ८६० मिलिग्राम खैरो हेरोइन सहित इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।