घोडाघोडीमा बस दुर्घटना

धनगढी- कैलालीको घोडाघोडीमा बस दुर्घटना भएको छ ।

udhok dadeldhura

बिहिबार बिहान सुपप्र ००१ ख ३३८५ नम्बरको बस घोडाघोडी नगरपालिका – २ साडेपानी नजिकै दुर्घटना भएको हो ।

काठमाण्डौ देखि बझाङ गइरहेको बस दुर्घटना हुँदा ५ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा बस दुर्घटना भएको जनाइएको छ ।

Loading...