कैलालीमा एक किशोरी बेपत्ता

धनगढी- कैलालीमा एक किशोरी बेपत्ता भएकी छिन् ।

जानकी गाउँपालिका–९ अम्रावती बस्ने जनदेवु लुहारको १५ वर्षीया छोरी विनिता लुहार सोमवार दिउँसो ३ः३० बजेदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

Navadurga sun

दिउँसो घरबाट निस्किएकी उनले सम्पर्कविहीन भएपछि आमाले राति साढे १० बजे प्रहरीलाई छोरी हराएको खबर गरेकी थिईन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...