डडेलधुरामा एक गोठमा आगलागी हुँदा १ लाख भन्दा बढीको धनमाल नष्ट

डडेलधुरा- डडेलधुरामा एक गोठमा आगलागी भएको छ ।

आलिताल गाउँपालिका–३ सहरी दुला बस्ने राम दत्त भट्टको गोठमा शुक्रवार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

Loading...