कञ्चनपुरको एक गाइ गोठमा आगलागी

कञ्चनपुर- कञ्चनपुरको एक गाईगोठमा आगलागी भएको छ । जिल्लाको कृष्णपुुर नगरपालिका–५ का भारति टमटाको गाईगोठमा आगलागी भएको प्रहरीले जनाएको छ ।

उक्त आगलागीबाट टमटाको गोठमा रहेका एक भैँसी र २ वटा गाइ जलि घाइते भएका जनाइएको छ । आगलागीबाट टमटाको विभिन्न सरसमान जलि २ लाख ५० हजार बराबरको क्षति भएको जनाइएको छ ।

Loading...