कृष्णपुरमा चट्याङ लाग्दा एक जनाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–७ कलुवापुरका पदम रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घर आगनमा बसरिहेका बेला चट्याङ लाग्दा रानाको मृत्यु भएको हो ।

Loading...