कञ्चनपुमा साढे चार लाखको भन्सार छलीका सामान बरामद

Dadeldhura hospital

कञ्चनपुर । कञ्चनपुमा साढे चार लाखको भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेला भाईरल रोडबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब ४ लाख ६८ हजार मुल्य बराबरको छलीका छलीको सामान प्रहरीले बरामद गरेको छ।

उक्त मुल्य बराबरको भन्सार छलीको मोबाईलका डिस्प्ले, हाउजिङ्उ, ब्याक पाईनल, मोबाईलका अन्य पाट्र्स लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकी ञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीलेबेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएकाजनाएको छ।

Godawari sandesh
Navadurga sun
Loading...