कैलालीबाट लागूऔषध सहित एक जना पक्राउ

धनगढी- कैलालीबाट लागूऔषध सहित एक जना युवक पक्राउ परेका छन् ।

बर्दगोरीया गाउँपालिका–१ बौनिया बजारबाट ८ ग्राम २७० मिलिग्राम अबैध लागूऔषध सहित सोही ठाउँ बस्ने २० वर्षीय राजन वम पक्राउ परेका हुन् । वमलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरी सो सम्बन्धी थप अनुसन्धान भईरहेको छ ।

Loading...