शान्दार मःम ग्यास विस्फोटबाट दुई जनाको मृत्यु

काठमाडौं । आगलागीमा घाइते भएका कमलपोखरीस्थित सान्दार मःम पसलका दुई कामदारको मृत्यु भएको छ।

Dadeldhura hospital

उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार रबिन राईको र आज विहान भिमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले जनाकारी दिए।

Navadurga sun
Godawari sandesh

गत बिहीबार बिहान ग्यास लिक गएर आगालागी हुँदा ११ जना घाइते भएका थिए। जसमध्ये सात जना गम्भीर घाइते भएका थिए।

Loading...