राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया- राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

Dadeldhura hospital

शनीबार कैलालीको अत्तरियामा प्रतिष्ठानका अध्यक्ष लिला बास्कोटाको सभा अध्यक्षतामा भएको साधारण सभामा सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा देवी विष्ट प्रमुख अतिथि रहेकी थिइन् ।

godawari10 Mahila hinsa
Navadurga sun

साधारण सभामा अध्यक्ष बास्कोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको साधारण सभामा विभिन्न संघ संस्थाका प्रतिनिधि, कला तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सचिव गौरी मल्लले गरेकी थिइन् ।

Loading...