
अछाम- अछाममा खैरो हिरोईनसहित कैलालीका एक युवक पक्राउ परेका छन् ।


अछामको मंगलसैन नगरपालिका–३ बसपार्क स्थित सडकखण्डबाट प्रहरी चौकी मंगलसेन अछामबाट खटिएको प्रहरी टोलीले कैलालीको जानकी गाउँपालिका–१ बस्ने २२ वर्षीय रोहित विकलाई बुधवार पक्राउ परेका छ । विक २८० मिलिग्राम खैरो हिरोईनसहित पक्राउ परेका हुन् ।

