अछाम अस्पतालमा जटिल शल्यक्रिया सुरु

मंगलसेन । अछाम जिल्ला अस्पतालमा जटिल प्रकारको शल्यक्रिया सुरु भएको छ। पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको अछाम जिल्ला अस्पतालका डा। अधिराज आचार्यले जानकारी दिए ।

यसअघि शल्यक्रियाका लागि सुर्खेत, नेपालगन्ज, धनगढीसम्म पुग्नुपर्ने बाध्यता थियो। बाजुरा घर हुनुभएका ५० वर्षीय पुरुष एपेन्डिसाइटिसको शल्यक्रिया गर्दै यो सेवा सुरु भएको हो।

Navadurga sun

चिकित्सकद्वय डा. कमलेशप्रसाद यादव, डा.अधिराज आचार्यको टिमले शल्यक्रिया गरेको हो।अस्पतालले एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल लगायतका शल्यक्रिया सुरु गरेको घोषण गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...