कैलालीमा बेहोस अवस्थामा एक जना फेला

gyan kendra dadel
udhok dadeldhura

धनगढी । कैलालीमा एक जना बेहोस अवस्थामा फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–४ सालिनबाटिकाका अन्दाजी ६० वर्षीय यज्ञबहादुर सिँह कान र नाकबाट रगत बगिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनको नाक, कान र टाउकोमा चोट लागेको छ। घाइते सिँहको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

 

Khanepani dadeldhura
Loading...