बैतडीमा देवरानीको हत्या गर्ने दिपा माथि अनुसन्धान शुरु

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिका–२ छेपट्टाकी दिपा बोहराले आफ्नै देवरानी २५ वर्षीया सुनिता बोहराको टाउकोमा काठको चिर्पटले हिर्काएर सोमबार राति हत्या गरेकी गरेकी छन्।

Ganyapdhura gau
Dadeldhura hospital

घरायसी विवादका कारण दिपाले सुनिताको टाउकोमा चिर्पटले हिर्काएपछि सुनिताको घटनास्थलमै मृत्यु भएको थियो।

Navadurga sun
Godawari sandesh

देवरानीको हत्यामा संलग्न दिपालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।

ज्यान मार्ने कसुरमा मुद्दा दर्ता गरेर दिपामाथि अनुसन्धान शुरु गरिएको हो। जिल्ला अदालतबाट मंगलबार सात दिनको म्याद थपेर अभियुक्त दिपा माथि अनुसन्धान शुरु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउँदले बताए ।

Couple
Loading...