भन्सार छलीका सामान बरामद

दार्चुला । दार्चुलाबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको महाकाली नगरपालिका-८ धाप स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ११ हजार ५ सय बराबरको २३० पिस लेजर लाईट बरामद गरिएको छ।

लेजर लाईट प्रहरी चौकी धापबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...