धनगढी घर भएका सुरेश सम्पर्क विहिन

धनगढी- कैलालीको धनगढी घर भएका एक जना युरोपीयन मुलुक पोर्चुगलबाट सम्पर्कविहिन भएका छन् । धनगढी स्थायी घर भएका सुरेशकुमार ओझा पोर्चुगलबाट सम्पर्कविहिन भएका हुन् ।

Ganyapdhura gau
Dadhaldhura pur

ओझालाई पोर्चुलगलमा एक जना एनआरएन सुरज विष्टसँग होस्टेलमा राखिएको थियो । तर सुरेशकुमार ओझा ७ महिनाअघि नै होस्टेलबाट भागेका थिए ।

Navadurga sun

लामो समयदेखि सम्पर्कविहिन भएका ओझाको खोजीकार्यमा सहयोग गरिदिन एनआरएन सुरज विष्टले सबैमा आग्रह गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...