कञ्चनपुरमा एक गोठमा आगलागी

कञ्चनपुर । कञ्चनपुरमा एक गोठमा आगलागी भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–३ तिलकपुर बस्ने कमला कठायतको गोठमा बिहीवार आगलागी भएको हो।

Ganyapdhura gau
Dadhaldhura pur

कमला आफैले बालेको आगोबाट गोठ भित्र रहेको परालमा आगलागी हुँदा गोठमा रहेको अन्नपात, काठ लगायतका सामान गरी अन्दाजी ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Navadurga sun

आगलागीबाट एउटा भैँसी र पाडो जलेर घाईते भएको छन्। उक्त आगलागी प्रहरी स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिई सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...