पहिरो र बाढीमा परेर १० जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर पाँचथरमा दुई, धनकुटामा दुईजनाको मृत्यु भएको छ । झापामा बाढीले बगाएर एजनाको मृत्यु भएको छ ।

काभ्रेमा पहिरोमा परेर तीन र ललितपुरमा एकजनाको मृत्यु भएको छ । बल्खु खोला किनारमा एकजनाको शव फेला परेको प्रहरीले जनाएको छ । पहिचान हुन भने बाँकी छ ।

Navadurga sun

काठमाडौंका नदी किनारका बस्तीमा पानी पसेपछि प्रहरीले उद्धार सुरु गरेको छ । तीनवटा बोटसहित सात सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...