सुदूरपश्चिम प्रदेश सभामा बजेटमाथीको छलफल जारी (लाईभ)

अत्तरिया- सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ । सुदूरपश्‍चिम प्रदेश सभाको पाँचौँ अधिवेशनको १२‍ औँ बैठकमा बजेटमाथी छलफल भइरहेको हो ।

गएको सोमबार प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट सदनमा प्रस्तुत गरेको थियो । सम्भवतः आज सुदूरपश्चिमको बजेट पास हुनेछ ।

Navadurga sun

ADD Khali jpg
ADD Khali jpg
Loading...