बैतडीका पूर्व हवल्दार बिष्टको मृत्यु By अत्तरिया न्युज On २०८१ भाद्र ५, बुधबार १३:२७ बैतडी- बैतडी घर भएका एक पूर्व प्रहरी हवल्दारको मृत्यु भएको छ । मंगलबार जिल्लाको सुर्नया गाउँपालिका–५ कारिकोट, धुलिधार घर भएका ४६ वर्षीय पूर्व प्रहरी रघुविर बिष्टको मृत्यु भएको हो । उनी नेपाल प्रहरीको अवकाश प्राप्त प्रहरी हवल्दार हुन् । पूर्व हवल्दार बिष्टको मृत्यु