Division ban Pahalmanpur

लागूऔषध सहित एक युवती पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- कैलालीको धनगढीमा लागूऔषध सहित दार्चुलाकी एक युवती पक्राउ परेकी छिन् ।

Malpot office jogbudha

धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट दार्चुलाको महाकाली नगरपालिका–४ की २१ वर्षीया आरती धामी पक्राउ परेकी हुन् ।

धामीलाई २१० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले बताएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...