Division ban Pahalmanpur

दार्चुलामा बाढीपहिरोले १६ परिवार विस्थापित

Sostya office Dadeldhura
Purbadhar dadeldhura

दार्चुला- दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित भएका छन् । मार्मा गाउँपालिका ४ र ५ मा बसोवास गरेका परिवार विस्थापित भएका हुन् ।

Malpot office jogbudha

मार्मा हुँदै मुरै गोल्फा सित्तोला जोड्ने सडकबाट खसेको पहिरोका कारण मर्मतीका केही परिवार विस्थापित भएका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । बाढी घरमा पसेपछि विस्थापित परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छन् ।

पहिरोबाट विस्थापित भएका ९९ जनालाई सुरक्षित स्थान लटिनाथ आधारभूत विद्यालयमा सारिएको मार्मा गाउँपालिकाका अध्यक्ष जमन सिंह धामीले जानकारी दिए । दार्चुलामा बिहीवार साँझ देखि निरन्तर पानी परिरहेको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...