गोदावरीमा आगलागी हुँदा साढे ४ लाखको क्षती

अत्तरिया- कैलालीको गोदावरीमा एक घरमा आगलागी हुँदा साढे ४ लाख बढीको क्षती भएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

सोमबार साँझ गोदावरी नगरपालिका १० खमौराका कर्ण बहादुर मल्लको कच्ची घरमा आगलागी हुँदा ४ लाख ६१ हजार ६६० रुपैयाँ बराबरको क्षती भएको हो ।

Navadurga sun
Godawari sandesh

भुसा, पराल राखेको गोठमा आगलागी हुँदा गोठ भित्र रहेका प्लाष्टिकको खाली क्रेट, डिजलका खाली ड्रम, काठ, भुसा, पराल लगायतका सामानहरू जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

Couple
Loading...