Division ban Pahalmanpur

धनगढीका विद्यालयमा ७ गते सम्म गर्मी बिदा

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- धनगढी उपमहानगरपालिकाले विद्यालयमा दुई दिन गर्मी बिदा दिएको छ ।

Malpot office jogbudha

बढ्दो अत्याधिक गर्मीको कारण बालबालिका तथा विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै मिति २०८१।०३।०५ गते देखि ऐ ७ गते सम्म वर्षे विदा बाट मिलान हुने गरी यस उपमहानगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूले अध्ययन अध्यापन कार्य नगरी बिदाको व्यवस्था मिलाउन नगरपालिकाले एक सूचना मार्फत निर्देशन दिएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...