बैतडी- बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । सिगास गाउँपालिका-९ चौखामकी १९ वर्षीया महेश्वरी विकको घाँस काट्ने क्रममा भिर बाट लडेर मृत्यु भएको हो ।
सोमवार साँझ घर नजिकै घाँस काट्न गएकी विकको भिर बाट लडेर घटनास्थलमै मृत्यु भएको ९ नम्बर वडाका वडा अध्यक्ष कृष्ण धामीले बताए ।