Division ban Pahalmanpur

गोदावरी -३ का रमेश कोली बचाऔँ अभियानमा रमेश भट्टराईले गरे आर्थिक सहयोग

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- गोदावरी नगरपालिका ३ मालिका टोलका रमेश कोली बचाउ अभियानमा रहेको समयमा केही ब्यक्तीले आर्थिक सहयोग गरिएका छन  । मालाखेती अस्पतालका एम्बुलेन्स चालक समेत रहेका उनलाई नेपाल तरुण दल गोदावरीका सभापति रमेश भट्टराईले आर्थिक सहयोग गरेका हुन ।

Malpot office dadeldhura

भट्टराईले ठुलो आन्द्राका बिरामी रहेका उनलाई नगद १० हजार रुपैयाँ सहयोग गरेका छन । सहयोग पश्चात बोल्दै तरुण दलका गोदावरी नगरसभापति भट्टराईले आर्थिक अभावका कारण बिरामीलाई उपचारमा समस्या भैरहेको बुझेर आफूले सहयोग गरेको बताए ।

ठुलो आन्द्राको क्यान्सरको उपचारका लागि ठुलो किसिमको अप्रेसन गर्नुपर्ने र त्यसका लागि आर्थिक अभाव भएको भन्दै स्थानीयहरुले उनको नाममा अभियान नै सञ्चालन गरेका छन । उक्त अभियानमा जोडिदै भट्टराईले उपचारमा सहजता होस भन्ने हेतुले सहयोग गरेको बताएका छन । 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...