Satyawati
Division ban Pahalmanpur

कैलालीको अत्तरियामा खोलियो जापानिज भाषा केन्द्र 

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

अत्तरिया- गोदावरी नगरपालिका–१ अत्तरियामा जापानिज भाषाको केन्द्र खोलिएको छ । केन्द्रको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. नरेन्द्र बहादुर ऐरले उद्घाटन गरेका हुन् ।

अत्तरिया चौराहमा खोलिएको केन्द्रको नाम शिकी जापानिज भाषा लिमिटेड राखिएको छ । जापानमा अध्ययन गरेका मिन साउदको प्रयासमा युवाहरूको समूहले केन्द्र स्थापना गरेको हो । युवा नवीन जोराको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन खेम राज भट्टले गरेका थिए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...