कैलालीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

Dadhaldhura pur

धनगढी- कैलालीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु भएको छ ।

Ganyapdhura gau

टीकापुर नगरपालिका-४ बागमारा स्थित खेतमा जेसिबीले खनेर माटो र ग्रावेल निकाली पानीको पोखरी भएको ठाउँमा नुहाउने क्रममा सोही ठाउँ बस्ने १४ वर्षीय बालक प्रान्जोल कार्कीको पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...