Satyawati
Division ban Pahalmanpur

कैलालीको एक घरमा आगलागी

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीको एक घरमा आगलागी भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका–३ बस्ने दिल बहादुर थापा मगरको काठले बनेको टाइल र खरले छाएको १ तले २ कोठे कच्ची घरमा ग्यासमा खाना पकाउने क्रममा  सिलिन्डर पड्किएर घरमा आगलागी भएको हो । आगलागीबाट ४० लाख बराबरको क्षति भएको छ । आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...