अखिल (क्रान्तिकारी)का संयोजक मिलन राई ७ दिनपछि रिहा

काठमाडाैँ- माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)का संयोजक मिलन राई ७ दिनको हिरासत बसाइँपछि रिहाई भएका छन् ।

संयाेजक राईलाई स्वागत गर्न विद्यार्थी संगठनका नेताकार्यकर्ताहरूले भव्य रूपमा बधाई तथा स्वागत गरेका छन् ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...