Satyawati
Division ban Pahalmanpur

काँग्रेसले प्रचण्ड सरकार एक दिनमै ढाल्न सक्छ : एनपी साँउद

Purbadhar dadeldhura

धनगढी- नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साँउदले काँग्रेसले चाँहे एक दिनमै प्रचण्डको सरकार ढाल्न सक्ने दाबी गरेका छन् ।

Malpot office dadeldhura

नेपाल लोकतन्त्रवादी आदिबासी जनजाती महासंघ सुदूरपश्चिम प्रदेशको प्रदेश अधिवेशनको उद्घाटन गर्दै काँग्रेस केन्द्रीय सदस्य साँउदले सो दाबी गरेका हुन् । ‘हामी सरकार ढाल्ने भन्दा पनि संस्कार बसाउन खोजेका हौ’ उनले भने–‘सत्ताको खिचातानीमा लोकतन्त्र खतरामा फस्ने भएकोले हामी सरकारको खेलामा लागेका छैनौ ।’

हामी सरकारको बिरोधमा रहदा पनि नीति तथा कार्यक्रमलाई अबरोग गरेनौ जनताको प्रत्यक्ष असर पर्ने कामको अबरोध गर्दैनौ उनले भने । नेता साँउदले काँग्रेस अब भने संसदमा सशक्त भएर प्रस्तुत हुने बताएका छन् ।

Dadeldhura Aspatal & Ban
Loading...