Satyawati
Division ban Pahalmanpur

धनगढीमा अटो सहित १२ लाख मूल्यको अवैध सामान जफत

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीको धनगढीमा अटो सहित प्रहरीले १२ लाखभन्दा बढी मूल्यको अवैध सामान नियन्त्रणमा लिएको छ । आज (बुधबार) धनगढी उपमहानगरपालिका–५ लब्लिचोकबाट अटो सहित भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलेर धनगढीसम्म पुगाएका सामान जफत गरेको छ। करिब १२ लाख ९ हजार मुल्यको कुर्ति, साडी, कुर्ति सेट सेण्डो बरामद गरिएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...