Satyawati
Division ban Pahalmanpur

सिएलसीको आयोजनामा सीप विकास तथा क्षमता अभिवृद्धि तालिम

Purbadhar dadeldhura

अत्तरिया- कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयमा एक दिने सीप तथा क्षमता अभिवृद्धि तालिम संचालन गरिएको छ । सोमबार अत्तरिया सामुदायिक सिकाई केन्द्र सिएलसीको आयोजनामा गोदावरी १ का आमा समूहहरूका महिलाहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।

Malpot office dadeldhura

सामुदायिक सिकाई केन्द्र अत्तरिया सिएलसीका अध्यक्ष टिकादत्त जोशी र पूर्व आरपी तथा सीएलसीका सदस्य भीम बहादुर बलायरले गोनपा १ मा रहेका ४० जना आमा समूहका महिलाहरूलाई तालिम प्रदान गरेको छ ।

न्यून योग्यता भएका आमा समूहमा आबद्ध महिलाहरूलाई आयव्यय कसरी राख्ने भौचर कसरी लेख्ने दैनिक हिसाब लेजर बैंक किताब नाफा नोक्सान, आमा समूहहरूको हिसाब किताब कसरी राख्ने ऋण व्याज सम्बन्धी हिसाब र समूहहरूका हिसाब किताब कसरी राख्ने सम्बन्धी सीप सिकाइएको थियो ।

Dadeldhura Aspatal & Ban
Loading...