गोदावरीबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

Dadeldhura hospital

अत्तरिया- कैलालीको गोदावरीबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १४ हजार ६०२ जरिवाना ठहर भई फरार रहेका गोदावरी नगरपालिका-१ बस्ने ४० वर्षीय रविन्द्र सोव पक्राउ परेका हुन् । सोव लाई आइतबार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...