Satyawati
Division ban Pahalmanpur

धनगढीका दुई युवक खैरो हेरोईन सहित पक्राउ

Purbadhar dadeldhura
Malpot office dadeldhura

अत्तरिया- कैलालीको धनगढीका दुई युवक खैरो हेरोईन सहित पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका-१० चकमेलीघाट नजिकबाट सोही ठाउँ बस्ने २२ वर्षीय बिषेश नाथ योगी र २७ वर्षीय राजेन्द्र भाट २४० मिलिग्राम खैरो हेरोईन (लागूऔषध) सहित पक्राउ परेका हुन् ।

आइतवार राति लागूऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...