Satyawati
Division ban Pahalmanpur

टीकापुरबाट लागूऔषध सहित एक जना पक्राउ  

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीको टीकापुरबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन ।

टीकापुर नगरपालिका–९ खक्रोलाबाट २२ वर्षीय वीरेन्द्र साउँदलाई लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो । साउँदलाइ १२० मिलिग्राम लागूऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।   

Dadeldhura Aspatal & Ban
Loading...